२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तमिलनाडुका मुख्यमन्त्री चन्द्रशेखरको घोषणा, १४ लाख किसानले सहकारीबाट लिएको ऋण मिनाहा

अ+ अ-

काठमाडौँ । तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय चन्द्रशेखरले सहकारी बैंकहरूबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।

सहकारी बैंकहरूबाट बाली ऋण लिएका ठुला किसानले पनि ५ हजार राहत पाउने मुख्यमन्त्री चन्द्रशेखरले आधिकारिक एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएका हुन्।

मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा भएको समीक्षा बैठकपछि यो घोषणा गरिएको हो।

बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी.गान्धीराज, वित्त मन्त्री एन.मेरी विल्सन र वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

तमिलनाडु सरकारका अनुसार चन्द्रशेखरको निर्णयले झन्डै १४ लाख २२ हजार किसानलाई लाभ हुनेछ भने सरकारको थप २,०४४.४६ करोड खर्च हुनेछ।

0 Comments