२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण सञ्चार कोषको रकम परिचालन र ट्याक्सी दर्ता खुलाउन सांसद पुनको माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा मंगलबार विशेष समयमा बोल्दै सांसद महावीर पुनले ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारका लागि सञ्चित ग्रामीण दूरसञ्चार कोषको रकम तत्काल उपयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको उक्त कोषमा करिब १६ अर्ब रुपैयाँभन्दा बढी रकम थन्किएको अवस्थामा रहे पनि प्रभावकारी रूपमा परिचालन हुन नसक्दा ग्रामीण नागरिक इन्टरनेट तथा टेलिफोन सेवाबाट वञ्चित भइरहेका छन्। उनले सरकारसँग बजेटको अभाव नभई उपलब्ध स्रोत प्रयोग गर्न नसकिएको समस्या रहेको टिप्पणी गरे।

सांसद पुनले सञ्चार मन्त्रालय र सम्बन्धित निकायलाई सो कोषको रकम योजनाबद्ध रूपमा प्रयोग गर्न निर्देशनात्मक दबाब आवश्यक रहेको धारणा राखे। उक्त कोषमा सेवाग्राहीबाट टेलिफोन शुल्कको निश्चित प्रतिशत कट्टा गरी २०५३ सालदेखि संकलन हुँदै आएको रकम रहेको जनाइएको छ।

यसै क्रममा उनले काठमाडौँ उपत्यकामा ट्याक्सीको नयाँ दर्ता प्रक्रिया लामो समयदेखि रोकिँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा र सिन्डिकेट प्रवृत्ति बढेको भन्दै त्यसलाई खुला गर्नुपर्ने माग पनि राखे।

उनका अनुसार वि.सं. २०५७ मा करिब ७ हजार ५ सय ट्याक्सी दर्ता रहेका थिए भने २०७२ सालको भूकम्पपछि थप करिब १ हजार ५ सय थपिएर हाल कुल संख्या झन्डै ९ हजार हाराहारीमा सीमित रहेको छ। उनले पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकाको जनसंख्या उल्लेख्य रूपमा बढे पनि ट्याक्सी संख्या स्थिर रहनुले बजारमा मिलेमतो र नियन्त्रणकारी अभ्यासलाई प्रश्रय दिएको टिप्पणी गरे।

0 Comments