फरेन्सिक प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पुनरावलोकन गर्न मन्त्री पुनको सुझाव
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमा फरेन्सिक परीक्षणका प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा...