काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, नेपाल बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको पनि परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :









