२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा सम्बन्धी अभिव्यक्तिमा चन्द्र भण्डारीको चुनौती, प्रमाण सार्वजनिक गर्न आग्रह

अ+ अ-

काठमाडौँ । नेपालले भारतको सीमा मिचेको भन्ने दाबीप्रति नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आपत्ति जनाउँदै त्यस्तो दाबीको आधार प्रस्तुत गर्न चुनौती दिएका छन्।

उनले नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमसत्ताप्रति सम्मान कायम राख्दै कसैको भूमि अतिक्रमण नगरेको स्पष्ट पारेका छन्। साथै, सीमा व्यवस्थापनका विषयमा दीर्घकालीन नीति, प्रभावकारी कूटनीति र संस्थागत पहल आवश्यक रहेको उनको धारणा छ।

भण्डारीले सीमा सम्बन्धी विषयमा सम्पूर्ण राजनीतिक तथा सामाजिक पक्ष एकमत हुनुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार, नेपालले आफ्नो भूमि र सीमाको संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।

उनले सार्वजनिक रूपमा उठाइएका दाबीहरूप्रति प्रश्न गर्दै नेपालले भारतको भूमि मिचेको भन्ने भनाइको आधार, स्रोत वा प्रमाण के हो भन्ने स्पष्ट गर्न माग गरेका छन्।

यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्ताबेज उपलब्ध छ भने त्यसलाई सार्वजनिक गर्नुपर्ने उनले आग्रह गरेका छन्।

0 Comments