आईजीपी कार्कीबारे सांसद सुनारले दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन
काठमाडौँ । सभामुख डीपी अर्यालले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिको केही अंश प्रतिनिधि सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।...