२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस अनुशासन समितिको बैठक जारी, उजुरी र कारबाहीका विषयमा छलफल

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।

समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा पार्टीभित्र प्राप्त उजुरीहरू तथा अनुशासनसम्बन्धी कारबाहीका विषयमा विस्तृत छलफल भइरहेको छ।

विशेष गरी फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसहित दर्ता भएका उजुरीहरू बैठकको प्रमुख एजेन्डामा रहेका छन्।

पार्टीमा हालसम्म सात सयभन्दा बढी उजुरी दर्ता भएको बताइएको छ। ती उजुरीहरूको आधारमा आवश्यक अनुसन्धानात्मक प्रक्रिया अघि बढाउने विषयमा पनि बैठकमा छलफल केन्द्रित रहेको जनाइएको छ।

0 Comments