२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी

अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्तामा इरानसँग सम्झौता गर्नुअघि इरानको रोक्का सम्पत्ति रिहा (फुक्का) नगर्ने बताएका छन् ।

सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोक्का हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तपाईँ इच्छुक हुनुहुन्छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, “होइन, त्यो पछि आउँछ। यदि उनीहरूले सही व्यवहार गरे र राम्रो काम गरे भने हामी यसबारे छलफल गर्नेछौँ,” उनले एनबीसीसँगको अन्तर्वार्तामा भने । इरानले रोक्का गरिएका अर्बौकों सम्पत्तिमाथि रोक हटाउन माग गर्दै आएको छ ।

यस मामिलासँग नजिक रहेको एक स्रोतका अनुसार अमेरिकी अर्थ मन्त्रालयले इरानको सम्पत्ति खाडी राष्ट्रहरूलाई इरानी आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति दिन प्रयोग गर्न सकिने सम्भावनालाई विचार गरिरहेको छ ।

राष्ट्रपति ट्रम्पले इरानमा संवर्धित युरेनियम कहाँ छ भन्ने आफूलाई ठ्याक्कै थाहा भएको र यसलाई कुनै न कुनै तरिकाले पुनः प्राप्त गर्न चाहेको दोहोर्‍याए ।

“यदि हामीले सम्झौता गर्‍यौँ भने, यो युरेनियम पुनः प्राप्त गर्ने वा कसरी व्यवस्थापन गर्ने विषयमा पनि सहमति गरिनेछ”, उनले भने, “हामी यसलाई बाहिर निकाल्नेछौँ र नष्ट गर्नेछौँ ।”

संवर्धित युरेनियमको भविष्यबारे हुने निर्णय इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले लडेको युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सबैभन्दा कठिन बिन्दुहरू मध्ये एक हो।

0 Comments