काठमाडौँ । लोक सेवा आयोगले इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
शनिवार आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६१-१७२६३/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन इन्जिनियरिङ्ग समूह, इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :








