५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन अपिल गरेको छ।

बालबालिकाको बालापन, शिक्षा र अधिकारको संरक्षण गर्न सबै राजनीतिक दल, पार्टीका कार्यसमिति तथा शुभेच्छुकलाई आग्रह गरिएको उपसमितिका संयोजक उमंग लोहनीद्वारा जारी  पत्रमा उल्लेख छ ।

काँग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता अभियानमा इच्छुक नेपाली नागरिकले असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्ने जानकारी दिइएको छ।

काँग्रेसको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले १८ वर्ष पूरा गरेपछि मात्र क्रियाशील सदस्य बन्न पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

सदस्य सङ्ख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको अधिकार हनन गर्ने र संविधान तथा कानुन विपरीत गतिविधि नगर्न सबै राजनीतिक दललाई आग्रह गरिएको छ।

0 Comments