२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता, अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका निर्वाचन आयोग र लेखा आयोगमा कार्यरत पुरानै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ।

पार्टीका अनुसार विधानबमोजिम आयोगहरू रिक्त रहन नहुने व्यवस्था रहेकाले केन्द्रीय समितिले आवश्यक निर्णय गरेको हो।

बैठकले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पूर्ववत् टोलीलाई नै निरन्तरता दिएको छ भने अनुशासन आयोगको प्रमुख जिम्मेवारी लेखनाथ पौडेललाई प्रदान गरेको छ।

यसैगरी, बैठकले पार्टीको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याएका विभिन्न उपसमिति, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको जनाएको छ।

0 Comments