१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई एक स्वर्णसहित तीन पदक

अ+ अ-

काठमाडौँ । भुटानको थिम्पुमा जारी १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार प्रतियोगितामा आकाश श्रेष्ठले पुरुष स्पोर्ट्स फिजिकतर्फ १७० सेन्टिमिटरमुनि समूहमा स्वर्ण पदक जित्दै नेपाललाई शीर्ष सफलता दिलाएका हुन्।

त्यसैगरी महिला एथलेटिक फिजिक विधामा सीता खत्रीले रजत पदक हात पारिन् भने पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि समूहमा पुकार शाक्यले कास्य पदक जितेका छन्।

महासंघका अनुसार पदक विजेता तीनै खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। नेपाल भने दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको पहिलो संस्करणदेखि नै नियमित रूपमा सहभागी हुँदै आएको छ।

0 Comments