काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी नायव निरीक्षक (सई)हरूको बढुवा तथा पदस्थापन गरेको छ ।
प्रहरी महानिरीक्षकको आजको निर्णय अनुसार जनपद प्रहरी समूह तर्फका २३० जना सईहरूको बढुवा तथा पदस्थापन गरिएको हो ।