२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस-एमालेबीचको सहमतिअनुसार प्रदेश सरकार पुनर्गठनको तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीसम्बन्धी पूर्वसहमतिको कार्यान्वयनस्वरूप मधेस प्रदेशबाहेक अन्य प्रदेशमा सरकार पुनर्गठनको तयारी भइरहेको दाबी गरिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेस-एमालेबीच आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार साउनको पहिलो सातादेखि अधिकांश प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

उनका अनुसार मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको बताए ।

नेता थपलियाले सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन क्रमशः अघि बढ्ने धारणा राखे ।

0 Comments