२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन कार्यालयका प्रमुख घुस रकमसहित अख्तियारको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । सिरहाको बन्दीपुरस्थित सब डिभिजन वन कार्यालयका प्रमुख रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ नगदसहित कर्जन्हा नगरपालिका-४ क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार कर्जन्हा नगरपालिका-२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको काठ व्यवस्थापनका क्रममा अनियमित रूपमा रकम माग गरिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उद्योगीबाट तीन ट्रक काठको अनुमति तथा व्यवस्थापन प्रक्रियासँग जोडेर प्रतिट्रक चार हजार रुपैयाँका दरले रकम लिएको पाइएको अख्तियारले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

0 Comments