नापी कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठ र...