२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनताले भाषणभन्दा सुशासन खोजेका छन्’- अभिनेता राजेश हमाल

अ+ अ-

काठमाडौँ । अभिनेता राजेश हमालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै नेपाली जनताले भाषणभन्दा बढी जबाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन् ।

हमालले सरकारको पहिलो सय दिनको मूल्यांकन प्रतिबद्धता र घोषणाको आधारमा नभएर उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्ने उल्लेख गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत हमालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । हमालले शक्तिशाली राष्ट्रको रणनीतिक प्रतिस्पर्धाले प्रभावित भएको स्थितिमा नेपाल आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्ने बताएका छन् ।

Leave a Reply