३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालत जनकपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट, पुराना मुद्दाको संख्या शुन्यमा

अ+ अ-

काठमाडौँ । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । 

अदालतले तोकेको वार्षिक लक्ष्यको तुलनामा १०१.६० प्रतिशत प्रगति हासिल गरेको हो । अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कुल ६ हजार ५ सय १६ मुद्दा रहेका थिए ।

तीमध्ये ७०.८८ प्रतिशत अर्थात् ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट भइसकेको अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिए ।

हाल १ हजार ८९७ मुद्दा मात्र विचाराधीन अवस्थामा रहेका छन् । विशेष गरी पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेर रणनीतिक योजनाका साथ कार्यसम्पादन गरिएकाले १८ महिना तथा दुई वर्ष नाघेका सबै मुद्दाहरू शून्यमा झार्न सफल भएको अदालतले जनाएको छ ।  

चालु आर्थिक वर्षका लागि अदालतले ४ हजार ५४६ मुद्दा फैसला गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यसम्पादनमा प्रभावकारिता ल्याउँदै निर्धारित लक्ष्यभन्दा बढी अर्थात् ४ हजार ६१९ मुद्दा फर्स्यौट गरिएको छ । अदालतले आगामी आर्थिक वर्षमा ६ हजार ८२६ नयाँ मुद्दा दर्ता हुनसक्ने अनुमान गरेको छ ।

0 Comments