१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीको विभिन्न पदका लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गतका विभिन्न पदका लागि सञ्चालन हुने लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन दिएका तथा प्रारम्भिक एवं विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।

प्राविधिक समूहअन्तर्गत प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका उम्मेदवारहरूको लिखित परीक्षा लोक सेवा आयोगको निर्धारित तालिकाअनुसार सञ्चालन हुनेछ।

परीक्षार्थीहरूले आफूलाई तोकिएको परीक्षा केन्द्र, परीक्षा मिति र समय सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख भएअनुसार हेर्न सक्नेछन्। परीक्षामा सहभागी हुँदा अनिवार्य रूपमा प्रवेश पत्र तथा सक्कल नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी फोटोसहितको परिचयपत्र साथमा ल्याउनुपर्नेछ।

नेपाल प्रहरीले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि सम्बन्धित परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ। निर्धारित समयपछि परीक्षा केन्द्रमा प्रवेश गर्न नदिइने भएकाले समय व्यवस्थापनमा विशेष ध्यान दिन सूचनामार्फत अनुरोध गरिएको छ।

0 Comments