२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्ति खारेजीको माग

अ+ अ-

बर्दिया । बारबर्दिया नगरपालिकाको कानुनी सल्लाहकार अवैध ढङ्गले नियुक्त गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा स्थानीयबासिन्दाले उजुरी गरेका छन् ।

सर्वजनिक सूचना जारी नगरीकन कोहलपुर नगरपालिका–११ बस्ने बाँकेका कानून व्यवसायी जयकृष्ण न्यौपानेलाई नियुक्त गरेको भन्दै बारबर्दिया नगरबासिन्दाले विरोध गरेका हुन् ।

स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुँवरलाई भेटी नगरपालिकाको कार्यालयका नगर प्रमुख र उपप्रमुखले गैरकानुनी रुपमा कानुनी परामर्शदाता नियुक्त गरेको भन्दै नियुक्ति बदर तथा खारेजीको माग गरेका हुन् । कानून व्यवसायीलाई कुनै मौका नदिइकन वैतनिकरुपमा कानून व्यवसायी नियुक्त गरेको आरोप लगाउँदै स्थानीयबासिन्दा कर्मलाल थारु र खीमबहादुर थारुसहितको टोलीले खारेजी गर्न माग गरेको हो । रासस