५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त दुई सहकारीका १२५ बचतकर्ताले पाए रकम फिर्ता

अ+ अ-

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई समस्याग्रस्त सहकारी संस्थाका १२५ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार लालीगुराँस सहकारी संस्थाका ३५ जना र तपाइ हाम्रो सहकारी संस्थाका ९० जना बचतकर्ताले पहिलो चरणअन्तर्गत रकम फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट असुल गरिएको ऋण तथा व्यवस्थापन गरिएको सम्पत्तिबाट प्राप्त रकमलाई नै बचतकर्ताको रकम फिर्ताका लागि प्रयोग गरिएको जनाएको छ।

समितिका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको हो। आगामी चरणमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्ताको रकमसमेत क्रमशः फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा प्राप्त स्रोत परिचालन गरी बचतकर्ताको रकम फिर्ता गर्ने कार्य कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले जनाएको छ।

0 Comments