११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनपछिको अवस्थाबारे छलफल हुने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको सांगठनिक गतिविधि, महाधिवेशनको समीक्षा तथा आगामी कार्यक्रमका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक साउन १३ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा चितवनमा सम्पन्न पार्टीको महाधिवेशनको समग्र समीक्षा गरिनेछ। साथै, संगठन सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यविधि निर्माण तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, विभिन्न जिम्मेवारीमा मनोनयन र आगामी राजनीतिक अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा पनि छलफल हुने उनले जानकारी दिएका छन्।

महाधिवेशनपछिको संगठनात्मक संरचना र भावी कार्यदिशालाई व्यवस्थित बनाउने उद्देश्यसहित बैठकमा आवश्यक निर्णयहरू लिइने रास्वपाले जनाएको छ।

0 Comments