काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
बैठक बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेको हो ।
बैठकमा पार्टी समायोजनको विषयमा छलफल हुने र आन्तरिक समसामयिक छलफल हुने बताइएको छ ।