१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२६ मा मलेसियाको जनसंख्या तीन करोड ४४ लाख

अ+ अ-

क्वालालम्पुर । सन् २०२६ मा मलेसियाको जनसंख्या तीन करोड ४४ लाख पुगेको अनुमान गरिएको सरकारद्वारा सार्वजनिक एक तथ्यांकले देखाएको छ।

 यो अघिल्लो वर्षको तीन करोड ४२ लाखबाट सामान्य बढी हो । यसले ०.५ प्रतिशतको वार्षिक वृद्धि दर देखाउँछ।

मलेसियामा स्वदेशी जनसंख्या सन् २०२५ को तीन करोड आठ लाखबाट बढेर तीन करोड १० लाख पुगेको छ, जसले ०.६ प्रतिशतको वृद्धि दर कायम राखेको छ ।

यसको विपरीत यहाँको आप्रवासीहरूको जनसंख्या घट्दै गएको छ। सन् २०२५ मा ०.५ प्रतिशत घटेपछि यसपटक ०.२ प्रतिशत घटेको मलेसियाको तथ्यांक विभागले वक्तव्यमा जनाएको छ।

नागरिकहरू कुल जनसङ्ख्याको ९०.२ प्रतिशत रहेका छन्, जुन सन् २०२५ को ९०.१ प्रतिशतबाट थोरै बढेको हो।

जातीय आधारमा बुमिपुत्रा समुदायको सबैभन्दा ठूलो समूह रहेको छ र यो ७०.७ प्रतिशत छ, जसमा ५८.४ प्रतिशत मलय र १२.३ प्रतिशत अन्य बुमिपुत्रा छन्। चिनियाँको अंश २२.२ प्रतिशतबाट घटेर २२ प्रतिशत पुगेको छ भने भारतीय र अन्य जातीय समूहहरू क्रमशः ६.५ प्रतिशत र ०.८ प्रतिशतमा अपरिवर्तित रहेका छन् ।

0 Comments