मलेसियामा तलब र ज्यालामा सुधार: सन् २०२५ मा औसत मासिक कमाइ ४.१ प्रतिशतले बढ्यो
काठमाडौँ । मलेसियामा सन् २०२५ मा नागरिकहरूको औसत मासिक तलब र ज्यालामा ४.१ प्रतिशतको वृद्धि देखिएको छ । मलेसियाको तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार औसत मासिक कमाइ ३,८०३...