काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । रिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प बिहान ३ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।