१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरो पन्छाएपछि मुग्लिङ-नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा

अ+ अ-

काठमाडौँ। इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सडक खण्डमा खसेको पहिरो हटाएपछि अवरुद्ध मुग्लिङ-नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ।

प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे मुग्लिङस्थित सार्वजनिक शौचालय नजिकै सडक माथिबाट पहिरो खसेपछि उक्त सडक खण्डमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको थियो।

सम्बन्धित निकायको समन्वयमा पहिरो पन्छाएपछि सडक खुलाइएको र हाल उक्त क्षेत्रमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

0 Comments