३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबार यी सात ठाउँबाट ग्याँस वितरण हुने

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले आइतबार पनि काठमाडौँका विभिन्न सात स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ ।

बजारमा ग्यासको अभाव रहेको चौतर्फी गुनासो आउन थाले पछि निगमले सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरण गर्न थालेको हो । शनिबार पनि निगमले काठमाडौँका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गरेको थियो ।

निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र उद्योगले आफ्ना विक्रेता (डिलर) मार्फत नियमित बिक्री गरिरहेका छन्। तर, कुनै कारणवश विक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक परेका व्यक्तिले मात्र साथमा नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने सूचनामा उल्लेख छ ।

0 Comments