४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको सचिवालय बैठक जारी, समसामयिक राजनीतिक अवस्थासँगै भोटेकोशी बाढीबारे छलफल

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसिरहेको हो ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा मुलुकको पछिल्लो समसामयिक तथा राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसिरहेको जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिसँगै रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित विपद्का विषयमा पनि छलफल हुने बताइएको छ ।

बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत वितरण र पुन:स्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा पार्टीको धारणा तथा आगामी भूमिकाबारे बैठकमा छलफल हुने जनाइएको छ ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी छन् । सरकारी निकायले खोज–उद्धार, राहत, पुन:स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका काम अघि बढाइरहेका छन् ।

रास्वपाले यसअघि पनि बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका विषयलाई पार्टीका बैठकमा प्राथमिकताका साथ उठाउँदै आएको छ ।

0 Comments