११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्द्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने

अ अ+ अ-

काठमाडौँ । नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले ‘गौरवता नेपाल’ परियोजना सञ्चालन हुने भएको छ । 

नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पुर्‍याउने उद्देश्यले गैरसरकारी संस्था एलजे ग्रुपले उक्त परियोजना सञ्चालन गर्ने भएको हो ।

आईतवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो । पत्रकार सम्मलेनमा बोल्दै एलजे ग्रुपका अध्यक्ष फिरोज सिंहले नेपालको सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले उक्त परियोजनाको सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उनका अनुसार उक्त परियोजनाको अगामी १० अक्टोवरमा काठमाडौँको कीर्तिपुर नगरपालिकास्थित ल्याब्रोटोरी स्कुलमा चर्चित लोक-रक ब्याण्ड ‘नेपथ्य’को आयोजना गर्दै शुभारम्भ गरिने छ । यसअघि सिंहले सिंहले सन् २०१० मा कीर्तिपुरमा नेवा रेस्टुरेन्ट  सञ्चालन गर्दै नेवारी संस्कृति, परिकार र परम्पराको प्रवर्द्धन गर्न शुरु गर्नुभएको थियो । यस संस्थाले सन् २०१५ साल (वि.स. २०७२) सालको भूकम्पपछिको खोज, राहत र पुन:स्थापनादेखि नेपालमा परोपकारी काम गर्दै आएको अध्यक्ष सिंहले बताए ।

‘हामी गौरवताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ’ भन्ने नारा सहित नेपालको संस्कृति र सम्पदाको प्रचारप्रसारमा जुट्ने परियोजनाको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । 

0 Comments