काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्यान्ह साढे १२ बजे बस्न लागेको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुन सक्ने बताइएको छ ।