३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानविरुद्ध आणविक हतियार प्रयोग नगर्ने ट्रम्पको भनाइ

अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै तेहरानसँग वार्ता र सञ्चार जारी रहेको खुलासा गरेका छन् ।

‘न्युजम्याक्स’ समाचार सञ्जालसँग शुक्रबार भएको अन्तर्वार्तामा उनले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका हुन् । इरानका आणविक तथा अन्य सुविधामाथि आक्रमण गर्न ‘मदर अफ अल बम’ (एमओएबी) प्रयोग गर्न सकिने भन्ने समाचारबारे प्रतिक्रिया दिँदै ट्रम्पले उक्त बम आणविक हतियार नभई ठूलो क्षमताको परम्परागत बम भएको बताए ।

उनका अनुसार इरानले अमेरिका र इजरायलका आक्रमण रोक्न औपचारिक रूपमा अनुरोध गरेको छ । ट्रम्पले दुवै पक्षबीच वार्ता र सञ्चार जारी रहेको उल्लेख गर्दै चलिरहेको वार्तालाई ध्यानमा राखेर वासिङ्टनले त्यस्ता आक्रमण रोकेको बताए ।

0 Comments