२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको उत्तर प्रदेशमा कार दुर्घटनापछि आगलागी, ६ जनाको मृत्यु

अ अ+ अ-

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा सोमबार बिहान कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ।

पानीपत-खटिमा राजमार्गअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार अनियन्त्रित भई सडकको डिभाइडर र विद्युत् खम्बामा ठोक्किएपछि आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार संस्था पीटीआईका अनुसार दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणमा लिएर कारमा सवार व्यक्तिहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले सबै ६ जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ४:५० बजे भएको थियो। कारमा सवार व्यक्तिहरू हरियाणाबाट उत्तराखण्डको हरिद्वारतर्फ जाँदै गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

मुजफ्फरनगरका अतिरिक्त प्रहरी उपरीक्षक अक्षय सञ्जय महाडिकका अनुसार मृतकहरूको पहिचान खुलाउने र आफन्तसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ। प्रारम्भिक विवरणमा उनीहरू हरियाणाको हिसारबाट यात्रा गरिरहेको उल्लेख छ।

दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

0 Comments