अब भौतिक उपस्थितिमै उपत्यकामा गोष्ठी, सेमिनार गर्न पाइने
काठमाडौँ । काठमाडौँ उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ । मंगलबार (आज) बसेको काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा...