निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तरको परीक्षा सञ्चालन गर्ने त्रिविको निर्णय
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको...