भूमि आयोग खारेजको विरोधमा कोटेश्वरमा प्रदर्शन
काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौँको कोटेश्वरमा प्रदर्शन गरिएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनले नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमाआयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको...