दार्चुला तुइन घटना प्रकरण : छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो
कैलाली । गृह मन्त्रालयले दार्चुला घटनाबारे सत्य तथ्य पत्ता लगाउन भन्दै गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ । छानबिन टोली बिहीबार पैदल हिँडेर घटनास्थल मालघाट गएको...