लुम्बिनी प्रदेशका प्रमुख शेरचनले गरे पदभार ग्रहण
बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रवार) पदभार ग्रहण गरेका छन् । गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । ...