राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान सिंहदरवारमा प्रधानमन्त्री देउवाले उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि...