लुम्बिनी प्रदेशका ३ सांसदलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ। मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव...