महिला नेतृ स्व. थापाको महत्वपूर्ण योगदान : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली महिलाहरुको राजनीतिक चेतना वृद्धिमा कम्युनिष्ट पार्टीकी अभिभावक बालकुमारी थापाको योगदान महत्वपूर्ण रहेको बताएका छन् । भूमिगतकालमा नेपालका कम्युनिष्ट नेताहरुलाई आश्रय दिने तथा...