आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाएको अभियोगमा पक्राउ
सप्तरी । आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका-३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदाले आफ्नै श्रीमतीलाई आगो...