आइतबारदेखी बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
काठमाडौं । कोरोनाको जोखिमलाई ध्यनमा राख्दै आइतबारदेखी बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । कोरोना संक्रमण फैलने त्रास अझै बाँकी रहेकाले सुरक्षा सतर्कता अपनाउदै नियमित...