प्रधानमन्त्रीद्वारा कोभिड –१९ बाट निधन भएकाप्रति दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन्। उनले आज बिहान ट्विट गर्दै भने, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस्...