मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म.२प ५२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वेदकोट नगरपालिका ३ का मोहन चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...