‘लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण हुनुपर्ने’
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् । सहज परियोजनाद्वारा आज यहाँ आयोजित ‘समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण’ सम्बन्धमा...