अस्पतालबाटै देशवासीका नाममा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओली
काठमाडौँ । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा भिडियो सम्बोधन गर्ने भएका छन्। प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि देशवासीका नाउँमा...