गृहमा आकस्मिक बैठक, सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रामहादुर थापालेआकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । बैठकमा गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका...