किसानहरू व्यावसायिक बन्न आवश्यक छ : क्षेत्रीय निर्देशक पोखरेल
डोटी । किसानहरूले कृषि कार्यलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायल डोटीका क्षेत्रीय निर्देशक भानुभक्त पोखरेलले बताएका छन् । प्रशासन डटकमसँग कुराकानी गर्दै क्षेत्रीय निर्देशक पोखरेलले...