खानेपानीका प्राविधिक २ लाख घुससहित पक्राउ
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाई प्राविधिक...